Covid-19 Update

Tuesday, February 27, 2018

आउनुहोस केहि प्राणीहरुको मासुको अंग्रेजी नाम थाहा पाउनुहोस्


यहाँ केहि प्राणीहरूको मासुलाई अंग्रेजीमा के भनिन्छ हामीलाई केहि मासुको नामहरूको बरेमा थाहा हुन् सक्छ या नहुन पनि सक्छ । आउनुहोस केहि प्राणीहरुको मासुको अंग्रेजी नाम थाहा पाउनुहोस् ।
Buffalo भैसी > Buff भैसीको मासु
Cattle(Cow or Bull) गाई > Beef गाईको मासु
Calf(Young Cow) बाच्छो > Veal बाच्छोको मासु
Pig बंगुर, सुँगुर > Pork बंगुरको मासु
Hen कुखुरा  Chicken कुखुराको मासु
Goat बाख्रा > Chevon, cabrito, capretto  बाख्रा/खसीको मासु, पाठोको मासु
Deer हरिण > Venison हरिणको मासु
Pigeon परेवा > Squab परेवाको मासु
Sheep (Ram Or Ewe) भेंडा > Mutton भेंडाको मासु
Turkey टर्की > Turkey टर्कीको मासु
Water Sheep जल भेंडा > Cara beef जल भेंडाको मसु

मासु 

अब तपाईलाई राम्रोसंग थाहा हुनेछ, तपाईले यी माथिका केहि जनावरका मासुहरूलाई उनीहरूको वास्तविक नामले बोलाएर प्रयोग गर्ने प्रयास गर्नु हुनेछ। यो सूची पूर्ण छैन त्यसैले हामी आशा गर्छौं कि तपाईहरुसंग पनि अन्य केहि मासुहरूको बारेमा जानकारीहरु छ भने आफ्नो प्रतिक्रिया दिनुहोस हामी त्यसको लागि हृदयदेखि स्वागत गर्दछौं।

No comments:

Post a Comment