Covid-19 Update

Sunday, January 7, 2018

विश्व कप कहिले, कहाँ, कस-कसले जिते र यसपाली रसियामा हुन गइरहेको विश्व कप कसले जित्छ ?


विश्व कप कहिले, कहाँ, कस-कसले जिते र यसपाली रसियामा हुन गइरहेको विश्व कप कसले जित्छ ? कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया लेख्नुहोस।


सन् १९३०, उरुग्वे (पहिलो/प्रथम विश्व कप)
विजेता - उरुग्वे ४ 
उपविजेता - अर्जेन्टिना २ 
तेस्रो - अमेरिका
चौथो - युगोस्लाभिया

सन् १९३४, इटाली (दोस्रो विश्व कप)
विजेताइटाली २ 
उपविजेताचेकोस्लोभाकिया १ 
तेस्रोजर्मनी
चौथोअस्ट्रिया

सन् १९३८, फ्रान्स (तेस्रो विश्व कप)
विजेताइटाली
उपविजेताहंगेरी
तेस्रोब्राजिल
चौथोस्विडेन

सन् १९५०, ब्राजिल (चौथो विश्व कप)
विजेताउरुग्वे
उपविजेताब्राजिल
तेस्रोस्विडेन
चौथोस्पेनसन्

१९५४, स्विट्जरल्यान्ड(पाँचौँ विश्व कप)
विजेतापश्चिम जर्मनी
उपविजेताहंगेरी
तेस्रोअस्ट्रिया
चौथोउरुग्वे

सन् १९५८, स्विडेन (छैठौ विश्व कप)
विजेताब्राजिल
उपविजेतास्विडेन
तेस्रोफ्रान्स
चौथोजर्मनी

सन् १९६२, चिली (सातौँ विश्व कप)
विजेताब्राजिल
उपविजेताचेकोस्लोभाकिया
तेस्रोचिली
चौथोयुगोस्लाभिया

सन् १९६६ इंग्ल्यान्ड (आठौँ विश्व कप)
विजेताइंग्ल्यान्ड
उपविजेतापश्चिम जर्मनी
तेस्रोपोर्चुगल
चौथोसोभियत युनियन

सन् १९७०, मेक्सिको (नवौँ विश्व कप)
विजेताब्राजिल
उपविजेताइटाली
तेस्रोपश्चिम जर्मनी
चौथोउरुग्वे

सन् १९७४, जर्मनी (दशौँ विश्व कप)
विजेतापश्चिम जर्मनी
उपविजेतानेदरल्यान्ड्स
तेस्रोपोल्यान्ड
चौथोब्राजिल

सन् १९७८, अर्जेन्टिना (११ औँ विश्व कप)
विजेताअर्जेन्टिना
उपविजेतानेदरल्यान्ड्स
तेस्रोब्राजिल
चौथोइटाली

सन् १९८२, स्पेन (१२ औँ विश्व कप)
विजेताइटाली
उपविजेतापश्चिम जर्मनी
तेस्रोपोल्यान्ड
चौथोफ्रान्स

सन् १९८६, मेक्सिको (१३ औँ विश्व कप)
विजेताअर्जेन्टिना
उपविजेतापश्चिम जर्मनी
तेस्रोफ्रान्स
चौथोबेल्जियम

सन् १९९०, इटाली (१४ औँ विश्व कप)
विजेताजर्मनी १
उपविजेताअर्जेन्टिना ०
तेस्रोइटाली
चौथोइंग्ल्यान्ड

सन् १९९४, अमेरिका (१५ औँ विश्व कप)
विजेताब्राजिल ०
उपविजेताइटाली ०
तेस्रोस्विडेन
चौथोबुल्गेरिया

सन् १९९८, फ्रान्स (१६ औँ विश्व कप)
विजेताफ्रान्स ३
उपविजेताब्राजिल ०
तेस्रोक्रोएसिया
चौथोनेदरल्यान्ड्स

सन् २००२, दक्षिण कोरिया/जापान (१७औँ विश्व कप)
विजेताब्राजिल
उपविजेताजर्मनी
तेस्रोटर्की
चौथोदक्षिण कोरिया

सन् २००६, जर्मनी (१८ औँ विश्व कप)
विजेताइटाली
उपविजेताफ्रान्स
तेस्रोजर्मनी
चौथोपोर्चुगल

सन् २०१०, दक्षिण अफ्रिका (१९औँ विश्व कप)
विजेतास्पेन १
उपविजेतानेदरल्यान्ड्स ०
तेस्रोजर्मनी
चौथोउरुग्वे

सन् २०१४ ब्राजिल (२० औं विश्व कप)
विजेता - जर्मनी १
उपविजेता - अर्जेन्टिना ०
तेस्रो - नेदरल्यान्ड्स
चौथो - ब्राजिल ०

सन् २०१८ रसिया (२१औं बिश्व कप)
विजेता - ?
उपविजेता - ?
तेस्रो - ?
चौथो - ?

गुण राई 

No comments:

Post a Comment