Covid-19 Update

Monday, July 22, 2019

थाहा पाउनुहोस् , कुन सपनाको फल कस्तो हुन्छ ?

एजेन्सी – हामीले दैनिकजसो केही न केही सपना देखिरहेका हुन्छौ । अनि ब्युझेपछि त्यसको बारेमा सोच्छौ ।

कतिपयलाई सपनाको कुरा बिश्वास लाग्ला त कतिलाई नलाग्ला तर धर्मशास्त्रहरुले सपनालाई एउटा अद्भुत फलका रुपमा ब्याख्या गरेका छन् । सपना किन देखिन्छ भन्ने बारेमा बिभिन्न धारणाहरु पनि पाइन्छ । कस्तो सपनाको फल कस्तो हुन्छ भन्ने बारेमा हामीले अघिल्लो अंकहरुमा प्रस्तुत गरि सकेका छौ ।
थाहा पाउनुहोस् , कुन सपनाको फल कस्तो हुन्छ ?
आज हामी यस्तो सपनाहरुको बारेमा जानकारी दिदैछौ जसले बिपनामा धन प्राप्त हुने गर्छ भनिन्छ । यदि तपाइले यस २० प्रकारका सपना देख्नु भयो भने धन प्राप्त हुन सक्छ ।

कस्तो सपना देख्दा के हुन्छ ?

दैविक वा शुभ सपनाले काम सिद्ध हुने संकेत गर्छन् । अशुभ सपनाले काम विगार्ने हुन्छ भने मिश्रित सपनाले मिश्रित नै फल दिन्छन् ।

स्वप्न ज्योतिषका अनुसार रातको पहिलो प्रहरमा देखिउको सपनाको फल १ वर्षभित्र मिल्न सक्छ । दोश्रो प्रहरमा देखिएको सपना ६ महिनामा र तेश्रो प्रहरमा देखिएको सपनाको फल ३ महिनामै मिल्छ । चौथो प्रहर अर्थात विहानपख देखिएको सपनाको फल भने तत्काल मिल्ने हुन्छ ।

शास्त्र भन्छः खराव सपना देखेपनि विहान उठेर अरुलाई भन्दा त्यसको फल नाश हुन्छ । विहान उठेर भगवान शिवको नाम जप्दा पनि सपनाको फल नाश हुन्छ ।

२० सपनाका २० थरी फल के देख्दा कस्तो फलः

१ नदीः सौभाग्य वृद्धि
२ रक्सिः धार्मिक कार्य हुने
३ नाच/गानः अशुभ समाचार प्राप्ति
४ गाइ देख्दाः भौतिक सुख हुने
४ टोपी देख्दाः मान सम्मान वृद्धि
५ पुजा गरेको देखेमाः योजना सफल
६ विहीनीलाई देख्नुः परिवारमा प्रेम
७ भाइलाई देख्नुः नयाँ साथी बन्छन्
८ मागेको देख्नुः धन हानी
९ मह देख्नुः जीवन सहज बन्छ
१० पैसा देखियो भनेः धन लाभ
११ आफ्नै मृत्यु देख्नुः खराव रोगबाट मुक्ति
१२ रुद्राक्ष देखियो भनेः शुभ समाचार मिल्छ
१३ पति वा पत्नि देख्दाः दाम्पत्य प्रेम बढ्छ
१४ स्वस्तिक चिन्हः धन लाभ हुन्छ
१५ हथकडी देख्नुः भविष्यमा संकट
१६ परेवा देखियो भनेः रोगबाट मुक्ति
१७ सर्फ देख्नुः ब्यापारमा घाटा
१८ काग देख्नुः खराव सूचना
१९ माउसुली देखियो भनेः घरमा चोरी
२० खाना देखियो भनेः धन हानी हुन्छ

यी हुन् सपनाका २० फल 

१. जो व्यक्ति सपनामा मोती, गंगा, हार, मुकुट देख्छ उसको घरमा सधैं लक्ष्मीको बास हुन्छ । जसले सपनामा कुमालेले घैँटो बनाएको देख्छ उसलाई पनि धन प्राप्त हुन सक्छ । जो मानिसले आफुलाई टाउको खुइलिइएको अवस्थामा देख्छ उसलाई पनि धन प्राप्ति हुन सक्छ ।

२. यदी तपाईंको दाहिने भागमा या सिधा हातमा लगातार चिलाई रह्यो भने सम्झनुहोस् तपाईंलाई धन प्राप्त हुन सक्छ ।

३. विहिबारको दिन कुनै कुमारी कन्यालाई पहेँलो बस्त्रमा देख्नु भयो भने पनि शुभ संकेत मान्नुहोस् तपाईलाई धन लाभ हुन सक्छ ।

४. यदी सपनामा तपाईंले लेनदेनको समयमा हातबाट पैसा खसेको सपना देख्नु भयो भने तपाईलाई धन प्राप्त हुन सक्छ ।

५. कहिँ जाँदै गरेको अवस्थामा यदि बाटोमा सुन्दर महिला या कन्या देखियो भने त्यसलाई धनप्राप्तीको संकेत मान्न सकिन्छ ।

६. दीपावलीको दिन यदी कोही सुन्दरी साज–सज्जाका साथ देखिइन् भने तपाईंलाई पनि धन प्राप्त हुने संकेत हुन सक्छ ।

७. यदी तपाई धन सम्बन्धी कामको लागि बाहिर जान कपडा लगाउँदै गरेको अवस्थामा तपाईंको हातबाट पैसा खस्यो भने तपाईंलाई धन प्राप्ति हुन सक्छ ।

८. विहान सुतेर उठेको बेलामा यदी कोही मगन्ते या जोगी तपाईंको ढोकामा आयो भने त्यसलाई खाली हात नफर्काउनुहोस् । किनकी तपाईलाई नमागीकनै धन प्राप्ती हुन सक्छ ।

९.यदीे सपनामा आफैले धोती लगाएर कपडामा बटन लगाएको देख्नु भयो भने धनका साथ सम्मान पनि मिल्छ भनिएको छ । यदी कसैलाई चेक काटेर दिएको सपना देख्नु भयो भने त्यसैका आधारमा धन प्राप्त हुनुका साथै व्यापार व्यावसायमा बृद्धि हुन्छ ।

१०. सपनामा होस या विपनामा कहिँ जान लागेको समयमा या यदी कसैले न्याउरी मुसाले बाटो काटेको सपना देख्यो भने अथवा सुतेर उठ्दै गरेको बेलामा न्याउरी मुसालाई देख्नु भयो भने गोप्य धन प्राप्त हुने सम्भावना हुन्छ ।

११. यदि कसैले सपनामा दियो बालेको या कसैलाई पैैसा सापटी दिएको देख्यो भने उसलाई अनपेक्षित रुपमा धनप्राप्ति हुन सक्छ ।

१२. यदी सपनामा कसैलाई गर्धन चिलायो भने पनि धन लाभ हुने सम्भावना हुन्छ । साथै बोटमा पाकेको सुन्तला या खेतमा पाकेको गहुँ देख्यो भने उसलाई छिट्टै धन प्राप्ति हुने सम्भावना हुन्छ ।

१३. यदि कोही सपनामा टाउको कन्याउँदै गरेको देखियो भने त्यसकै कारण पैसा मिल्न सक्छ । यदी आँखा कन्याउँदै गरेको देखे भने पनि पैसा मिल्न सक्छ । सपनामा गाडेको धन देखियो भने पनि सम्पत्ति वृद्धि हुन सक्छ ।

१४. जो व्यक्ति सपनामा फलफुल खाएको देख्छ उसले धन लाभ हुने योग बन्छ । सपनामा धुम्रपान गर्छ, उसलाई पनि धन प्राप्ति हुन सक्छ । सपनामा जसको दाहिने हातमा सेतो रँगको सर्पले टोक्छ उसलाई धेरै धन प्राप्ति हुन सक्छ ।

१५. जो व्यक्तिले सपनामा पिशाब, वीर्य, दिशा या भमिट९वाक्क० गरेको चिज देखे या खाएको देखे भने त्यस्ता मान्छेलाई पनि धन प्राप्त गर्ने संयोग मिल्छ । साथै आफ्नो प्रेमी प्रेमिका सँग सम्बन्ध विच्छेद गरेको सपना देख्यो भने पनि त्यसको आधारमा धनप्राप्ति हुन सक्छ ।

१६. शुक्रबारका दिन केशरी रँगको गाई देखियो वा दर्शन गर्ने मौका पाइयो भने धनप्राप्ति हुन सक्छ ।

१७. यदि कोही यात्री घर फर्कि रहेको हुन्छ र बायाँ तिर रोकियो भने उसलाई थोरै समयका लागि धनप्राप्त हुन सक्छ । यदि कुनै व्यक्तिले कुनै गाउँ वा नगरमा प्रवेश गर्ने समयमा दायाँ तर्फ सुँगुर देखियो भने उसलाई धन प्राप्त हुन सक्छ ।

१८.सपनामा हरियो फुलबारी तथा अनार र उँट देखियो भने धन प्राप्ती हुने योग बन्छ ।

१९. यदी कोही मानिसले सपनामा आफुलाई कानुनी मुद्दा लागेको र त्यसमा उ निर्दोष सावित भई छुटेको देख्यो भने पनि नसोचेको धन प्राप्त हुन सक्छ ।

२०. जब कुकुरले अचानक जमीनमा पटक पटक टाउको रगडेको देख्नु भयो भने त्यस्तो ठाउँमा गाडेको धन हुन सक्छ । साथै यदी कुकुरले कुनै खाद्यपदार्थ लिएर आएको देख्नु भयो भने पनि तपाईलाई धन प्राप्त हुन सक्छ ।

Sunday, July 14, 2019

विश्वका २३६ देशहरुको नाम


स्वतन्त्र देश हुनको लागि आफ्नै अधिकारीक्षकहरू र आत्मनिर्भर राष्ट्र मात्र भएर पुग्दैन । त्यसको लागि  सार्वभौमिकताको अन्तर्राष्ट्रिय कूटनीतिक मान्यता पनि चाहिन्छ । यसैले, हामी भन्न सक्छौं कि विश्वमा स्वतन्त्र राज्यहरूको कुल संख्या १९७ हो, भने संयुक्त राष्ट्र संघका १९३ सदस्य रास्ट्रहरुमा २ देशहरू भिटिकन सिटी र प्यालेस्टाइनको संयुक्त रूपमा संयुक्त राष्ट्रसंघमा स्थायी निरीक्षकहरूको स्थिति छ भने अर्को २ देशहरु कोसोवो (संयुक्त राष्ट्रसंघ १११ सदस्यहरु) र ताइवान (२२ देशहरुद्वारा मान्यता प्राप्त) मा समावेश छ । विश्वका २३६ देशहरुको नाम अंग्रेजी र नेपालीमा यस प्रकार छन् । यस बाहेक अन्य देशहरुको नाम तपाइलाई थाहा छ भने कमेन्ट बक्समा अबस्य लेख्नुहोला ।

विश्वका २३६ देशहरुको नाम

A
Abkhazia अबखाजिया - सुखुमी
Afghanistan अफगानिस्तान - काबुल
Albania अल्बानिया - तिराना
Algeria अल्जेरिया - अल्जियर
American Samoa अमेरिकन समोआ - पगो पगो
Andorra एन्डोरा - एन्डोरा ला वेला
Angola अंगोला - लुंडा
Anguilla एन्गुइला  - द भ्याली
Antarctica अन्टर्कटिका
Antigua and Barbuda एन्तिगुवा बर्बुदा - सेन्ट जन्सको  
Argentina अर्जेन्टिना - ब्यून्स आयर्स
Armenia अर्मनिया - येरेवान
Aruba आरुबा - ओरेन्जस्टेड
Australia अस्ट्रेलिया - क्यानबेरा
Austria अस्ट्रिया - भियन्ना (Vienna)
Azerbaijan अजरबैजान - बाकू

B
Bahmas बहमास - नासाउ
Bahrain बहराइन - मनामा
Bangladesh बंगलादेश - ढाका
Barbados बर्बादोस - ब्रिजटेटाउन
Belarus बेलारुस - मिन्स्क
Belgium बेल्जियम - ब्रसेल्स
Belize बेलिज - बेलमोपन
Benin बेनिन  - पोर्टो-नोवो
Bermuda बर्मुडा - हेमिल्टन
Bhutan भुटान - थिम्पू
Bolivia बोलिभिया - सुक्ररे
Bosnia and Herzegovina - बोस्निया हर्जगोभिना
Botswana - बोट्सवाना
Brazil - ब्राजिल
Brunei Darussalam - ब्रुनाई दरुस्सलम
Bulgaria - बुल्गेरिया
Burkina Faso - बुर्किना फासो
Burundi - बुरुण्डी

C
Cambodia - कम्बोडिया
Cameroon - क्यामरुन
Canada - क्यानडा
Cabo Verde - काबो भर्डे
Cayman islands - केयमन आइल्याण्ड
Central African Republic - सेन्ट्रल अफ्रिकन रिपब्लिक
Chad - चाड
Chile - चिली
China - चीन
Christmas Island - क्रिस्टमस आइल्याण्ड
Cocos (Keeling) Islands - कोकोस (कीलिंग) आइल्याण्ड
Colombia - कोलोम्बिया
Comoros - कोमोरोस
Congo, Democratic Republic of the - कंगो डेमोक्रेटिक ओफ  
Congo, Republic of the - कंगो रिपब्लिक ओफ
Cook Islands - कूक आइल्याण्ड
Costa Rica - कोस्टारिका
Croatia - क्रोसिया
Cuba - क्युबा
Curacao - क्युराकाव
Cyprus - साइप्रस
Czech Republic - चेक रिपब्लिक

D
Denmark - डेनमार्क
Djibouti - दिजबाउटि
Dominica - दोमनिका
Dominican Republic - दोमनिकन रिपब्लिक

E
 Ecuador - इक्वेडर
Egypt - इजिप्ट
El Salvador - एल साल्भाडोर
Equatorial Guinea - एक्वतोरिअल् गुइनिया
Eritrea - एरिट्रिया
Estonia - इस्टोनिया
Ethiopia - इथोपिया

F
Falkland Islands - फकल्याण्ड आइल्याण्ड
Faroe Islands - फरोई आइल्याण्ड
Fiji - फिजी
Finland - फिनल्याण्ड
France - फ्रान्स
French Guiana - फ्रेन्च गुइअना
French Polynesia - फ्रेन्च पोलिनेसिया
French Southern Territories - फ्रेन्च साउथर्न टेरिटोरीज

G
Gabon - गाबोन
Gambia - गाम्बिया  
Georgia - जर्जिया
Germany - जर्मनी
Ghana - घाना
Gibraltar - गिल्बर्टार
Greece - ग्रीस
Greenland - ग्रीनल्याण्ड
Grenada - ग्रेनदा
Guadeloupe - गुअडेलोपे
Guam - ग्वाम
Guatemala - ग्वाटेमाला
Guinea - गुइनिया
Guinea-Bissau - गुइनिया-विसाउ
Guyana - गुयना
H
Haiti - हैटी
Holy See - होली सी
Honduras - होन्डुरस
Hong Kong - हंगकंग
Hungary - हंगेरी

I
Iceland - आइसल्याण्ड
India - इंडिया, भारत
Indonesia - इन्डोनेसिया
Iran - इरान
Iraq - इराक
Ireland - आयरल्याण्ड
Israel -इजरायल
Italy - इटाली
Ivory Coast (Cote d'Ivoire) - आइभरी कोस्ट

J
Jamaica - जमैका
Japan - जापान
Jordan - जोर्डन

K
Kazakhstan - काजखस्तान
Kenya - केन्या
Kiribati - किरिबति
Korea, North (Democratic People's Republic) - उत्तर कोरिया  (डेमोक्रेटिक पिपुल्स रिपब्लिक)
Korea, South (Republic of) - दक्षिण कोरिया (रिपब्लिक ओफ)
Kosovo - कोसोभो
Kuwait - कुवेत
Kyrgyzstan - किर्गीज्स्तान

L
Laos People's  Democratic Republic - लाओस (पिपुल्स डेमोक्रेटिक रिपब्लिक)
Latvia - लात्भिया
Lebanon - लेबनान
Lesotho - लेसोथो
Liberia - लाइबेरिया
Libya - लिबिया
Liechtenstein - लेइचन्स्तन्
Lithuania - लिथुआनिया
Luxembourg - लाग्जेम्बर्ग

M
Macau - मकाउ
Macedonia Republic of - म्यासोडोनिया
Madagascar - मडग्यास्कर 
Malawi - मलावी
Malaysia - मलेसिया
Maldives - माल्दिभ्स
Mali - माली
Malta - माल्टा
Marshall Islands - मार्शल आइल्याण्ड
Martinique - मार्टिनिक
Mauritania - मौरिसनिया
Mauritius - मौरिसियस
Mayotte - मायोटे
Mexico - मेक्सिको
Micronesia, Federal of - माइक्रोनेसिया
Moldova, Republic of - मोल्दोभा
Monaco - मोनाको
Mongolia - मंगोलिया
Montenegro - मोन्टेनेग्रो
Morocco - मोरोक्को
Mozambique - मोजाम्बिक
Myanmar, Burma - म्यान्मार, बर्मा

N
Namibia - नामिबिया
Nauru - नौरु
Nepal - नेपाल
Netherlands, Holland - नेदरल्याण्ड, हल्याण्ड
Netherlands Antilles - नेदरल्याण्ड एन्टाइल्स
New Caledonia - न्यु सालेदोनिया
New Zealand - न्युजिल्यान्ड
Nicaragua - निकारागुवा
Niger - नाइजर
Nigeria - नाइजेरिया
Niue - निउए
Northern Mariana Islands - नर्थर्न मारियाना आइल्याण्ड
Norway - नर्वे

O
Oman - ओमान

P
Pakistan - पाकिस्तान
Palau - पलाउ
Palestinian Territories - प्यालेस्टाइन टेरिटोरिज
Panama - पानामा
Papua New Guinea - पपुवा न्यु गिनी
Paraguay - पाराग्वे
Peru - पेरु
Philippines - फिलिपिन्स
Poland - पोल्याण्ड
Portugal - पोर्चुगल
Porto Rico - पोर्टो रिको

Q
Qatar - कतार


R
Reunion Island - रियुनियन आइल्याण्ड
Romania - रोमानिया
Russia Federation - रसिया फेडरेसन
Rwanda - रुवाण्डा

S
Saint Kitts and Nevis - सेन्ट किट्स एंड नेभिस
Saint Lucia - सेन्ट लुसिया
Saint Vincent and the Grenadines - सेन्ट भिन्सेन्ट एंड ग्रेनादिनेस
Samoa - समोआ
San Marino - सान मारिनो
Sao Tome and Principe - साव तम एंड प्रिन्साईप
Saudi Arabia - साउदी अरबिया
Senegal - सेनेगल
Serbia - सर्बिया
Seychelles - सेशेल्स
Sierra Leone - सिएरालियोन
Singapore - सिंगापुर
Sint Maarten - सिंत मार्टिन
Slovakia (Slovak Republic) - स्लोभाकिया (स्लोभाक रिपब्लिक)
Slovenia - स्लोभेनिया
Solomon Islands - सोलोमन आइल्याण्ड
Somalia - सोमालिया
South Africa - दक्षिण अफ्रीका
South Sudan - दक्षिण सुडान
Spain - स्पेन
Sri Lanka - श्रीलंका
Sudan - सुडान
Suriname - सुरिनाम
Swaziland - स्वाजिल्याण्ड
Sweden - स्वीडेन
Switzerland - स्विजरल्याण्ड
Syria, Syrian Arab Republic - सिरिया, सिरियन अरब रिपब्लिक

T
Taiwan, Republic of China - ताइवान
Tajikistan - ताजिकिस्तान
Tanzania United Republic of  -तान्जानिया
Thailand - थाइल्याण्ड
Tibet - तिब्बत
Timor-Leste (East Timor) - टिमोर-लेस्टे (इस्ट टिमोर)
Togo - टोगो
Tonga - तोंगा
Trinidad and Tobago - त्रिनिडाड एंड टोबागो
Tunisia - ट्युनिसिया
Turkey - टर्की
Turkmenistan - तुर्कमेनिस्तान
Turks and Caicos Islands - तुर्क एंड साइकोस आइल्याण्ड
Tuvalu - तुभालु

U
Uganda - युगान्डा
Ukraine - युक्रेन
United Arab Emirates (UAE) - सयुक्त अरब इमिरेट्स
United Kingdom (UK), Great Britten, England - सयुक्त अधिराज्य,ग्रेट ब्रिटेन, इंगल्याण्ड
United  State of  America (USA) - सयुक्त राज्य अमेरिका
Uruguay - उरुग्वे
Uzbekistan - उज्बेकिस्तान

V
Vanuatu - भानुअतु
Vatican City State - भेटिकन सिटी स्टेट
Venezuela - भेनेजुएला
Vietnam - भियतनाम
Virgin Islands (US) - भर्जिन आइल्याण्ड (यु यस)

W
Wales - वेल्स
Wallis and Futuna Islands - वालिस एंड फुतुना आइल्याण्ड
Western Sahara - वेस्टर्न साहारा

Y
Yemen - यमन

Z
Zambia - जाम्बिया
Zimbabwe - जिम्बाबे